बाढीपहिरो पीडितलाई राहत र पुनर्वासको माग

हेटाँैंडा – प्रदेश नं ३ प्रदेशसभाको आजको बैठकले प्रदेश नं ३ का मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार तथा सेवा शर्तसम्बन्धी विधेयक २०७५ सर्वसम्मतिबाट पारित गरेको छ । बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश मामिला समितिको प्रतिवेदनलाई पारित गरियोस् भनी प्रस्ताव टेबुल गर्नुभएको थियो । प्रदेशसभाको पहिलो बैठकमा आज विशेष समयमा प्रदेशसभा सदस्यले प्रदेशका जिल्लामा केही हप्ताअघि … Continue reading बाढीपहिरो पीडितलाई राहत र पुनर्वासको माग